कन्चनपुर–१ प्रदेश ‘क’मा एमालेका तामाङ विजयी • Image Khabar Image Khabar


कन्चनपुर–१ प्रदेश ‘क’मा एमालेका तामाङ विजयी


Imagekhabar
२४ मंसिर २०७४, आईतवार १७:४२

कन्चनपुर–१ प्रदेश ‘क’मा एमालेका तामाङ विजयी

वाम गठबन्धनकातर्फबाट नेकपा एमालेका तामाङ २० हजार १५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपाल गुरुङले ९ हजार २९० मत प्राप्त गरेको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्