Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


वामदेव गौतमले चुनाव हारे, सञ्जय गौतम विजयी


0
Shares

आइतबार घोषित अन्तिम मतपरिणामअनुसार बहालवाला सिँचाइमन्त्रीसमेत रहेका उनले ४४ हजार ८२९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नेता वामदेव गौतमले ४४ हजार ७६ मत ल्याए ।