Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


प्रतिनिधिसभाका १३४ र प्रदेशसभाका २८५ क्षेत्रको मतगणना सम्पन्न

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ निर्वाचन क्षेत्रमध्ये १३४ जना र प्रदेशसभा सदस्यतर्फ ३३० निर्वाचन क्षेत्रमध्ये २८५ जना प्रतिनिधि निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि पहिलोचरणमा मतदान भएका ३७ निर्वाचन क्षेत्रमध्ये ३४ निर्वाचन क्षेत्रको र दोस्रोचरणमा मतदान भएका १२८ निर्वाचन क्षेत्रमध्ये १०० निर्वाचन क्षेत्रको…