Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


बारा–१ मा कांग्रेसका चौधरी विजयी

कांग्रेसका चौधरीले २४ हजार ४५० मत प्राप्त गरी बारा क्षेत्र नम्बर–१ प्रतिनिधिसभामा विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युत मैनालीले २२ हजार ३० मत प्राप्त गरे । सो क्षेत्रमा राजपाका रामकिशोर यादवले २० हजार १४४ मत प्राप्त गरे । बारा–१ प्रदेश ‘ख’मा राजपाका यादव, बारा–४ प्रदेश ‘ख’मा सोनार बारा क्षेत्र नम्बर–१ प्रदेश ‘ख’मा…