Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


ललितपुरको कञ्जोस्यम–१ मा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी

अन्तिम मतपरिणामअनुसार उनी ३५४ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर लामाले २८० मत प्राप्त गरेका थिए । प्राप्त मतपरिणामअनसार सदस्यहरुमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी भएका छन् । रासस