२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


तीन वटा महानगरमा एमाले अगाडी, भरतपुरमा रेणु दाहालप्रति धेरैको चासो

काठमाडौं, ललितपुर, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकामा कसले जित हात पार्छ भन्ने सर्वत्र चासो छ । अहिलेसम्म चार वटै महानगरको प्रमुखमा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । काठमाडौं, ललितपुर, पोखरा-लेखनाथ र भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार मतपरिणाममा अगाडि देखिएका हुन् । आइतबार रातिसम्म माओवादी केन्द्रका उम्मेदवार रणु दाहालले अग्रता लिएको भरतपुरमा बिहान भने एमालेका उम्मेदवार देवी ज्ञवालीले…