१ असार २०८२, आइतबार | Sun Jun 15 2025


बेनी नगरपालिकाको प्रमुखमा कांग्रेसका श्रेष्ठ विजयी, उपप्रमुखमा राप्रपाको जित

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोद श्रेष्ठले पाँच हजार ६३४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा तीन हजार ९९५ मत प्राप्त गरेर राप्रपाकी सञ्जु बरुवाल विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपप्रमुखमा माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले तीन हजार ९६१ मत प्राप्त गरेकी छन् । १८ हजार ३४५ मतदाता रहेको बेनी नगरपालिकामा…