१ असार २०८२, आइतबार | Mon Jun 16 2025


यी हुन् नेपाली कांग्रेसबाट विजयी उम्मेदवार, कहाँ को विजयी ?(सूचीसहित)

हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी केन्द्र पछि-पछि छ । नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षमा विजेताहरुको नामावली यस प्रकार छ । पछिल्लो परिणाम अनुसार कांग्रेसले विजयी हासिल गरेका स्थानहरुको विवरण यहाँ प्रस्तुत गरिएको छ । नेपाली कांग्रेसबाट विजयी नगरप्रमुख तथा गाउँपालिकाका अध्यक्षहरु १ नवलपरासी, बुङ्दीकाली गाउँपालिकाः दुर्गाबहादुर राना २ बागलुङ, तमानखोला…