Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


कालिकोटका तीन नगरपालिकामा माओवादी विजयी

रास्कोट नगरपालिकामा प्रमुखमा माओवादीका काशीचन्द्र बरालले दुई हजार एक सय १५ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनिराज बरालले एक हजार आठ सय २० मत ल्याए । उपप्रमुखमा सोही दलका मीमसरा शाहीले दुई हजार २३५ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले एक जार ८७२ मत ल्याइन् ।…