२ असार २०८२, सोमबार | Tue Jun 17 2025


काठमाडौंको नागार्जुन र गोकर्णेश्वर नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी

बस्नेतले ६ हजार ९६१ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णहरि खत्रीले ६ हजार ७२६ मत प्राप्त गरेका छन् । यसैगरी, उपप्रमुखमा एमालेका सुशीला अधिकारीले ६ हजार ८७१ मत प्राप्त गरी विजय भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कल्याणी खड्काले ६ हजार ७९१…