४ असार २०८२, बुधबार | Wed Jun 18 2025


पाँचथरमा चुनावी रन्को: ‘विजयको रथ’ कसैले रोक्ने नसक्ने दलहरुको दावी (भिडियो)

-जितेन्द्र भण्डारी/ईमेज दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि दलहरुले चुनावी प्रचार तीब्र बनाउन थालेका छन् । दलहरु आफ्ना उम्मेदवारलाई जिताउन चुनावी घोषणापत्र सहित गाउँ गाउँमा भोट माग्न जान थालेका हुन् । आफैले चुनेका प्रतिनिधिमार्फत् आफ्नो क्षेत्रको विकास निर्माण गर्न स्थानीय जनतामा ब्यग्र प्रतीक्षारत छन् । प्रमुख दलहरु मध्ये नेकपा माओवादी केन्द्रले…