Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


‘निर्वाचनको मिति घोषणापछि स्थानीय तहको संख्या थप्नु विधिसम्मत् होइन’

मंगलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा आयुक्त शर्माले सैद्धान्तिक हिसाबले पनि निर्वाचनको मिति घोषणा भइसकेपछि स्थानीय तहको संख्या थप्नु उपयुक्त नहुने धारणा राखिन् । सरकारको निर्णयले निर्वाचनमा चुनौती थपिएको भन्दै उनले असाधारण अवस्थामा आयोगले असाधारण क्षमता प्रदर्शन गर्ने बताइन् । आयोगका सहसचिव नवराज ढकालले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि जेठ १५ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय…