Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


चाँगुनारायणको विवाद मिल्यो

सर्वपक्षीय बैठकको निर्णयअनुसार विवादित वडा नम्बर–३ र ४ को मत फेरि गनिनेछ । नेपाली कांग्रेसले ३ र ४ नम्बर वडाको मतगणना फेरि गर्नुपर्ने माग राखेको थियो भने नेकपा एमालेले कांग्रेसले जितिसकेको वडा नम्बर–१ र २ को पनि गणना गर्नुपर्ने माग राखेको थियो । कांग्रेसले जितेको १ र २ नम्बर वडाको गणना पुनः नगरिने भएको हो…