५ असार २०८२, बिहिबार | Thu Jun 19 2025


पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा बढ्यो चुनावी चहलपहल (भिडियो)

ताप्लेजुङमा माओवादी केन्द्रले आफ्ना उम्मेदवार घोषणा गरेर गाउँगाउँमा भोट माग्न पठाइसक्दा नेपाली कांग्रेस र नेकपा एमाले भने उम्मेदवार छनोट गर्नमै व्यस्त छन् स्थानीय तहको निर्वाचनमा ताप्लेजुङबाट ७० हजारभन्दा बढी मतदाताले मतदान गर्न पाउने भएका छन् । ताप्लेजुङमा मतदाताको संख्या ७० हजार ७ सय ७८ पुगेको जिल्ला निर्वाचन कार्यालय, ताप्लेजुङ प्रमुख गणेश अधिकारीले जानकारी दिए ।…