Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


चाडपर्वमा सार्वजनिकरुपमा भोजभतेर नगर्नोस् : निर्वाचन आयोग

हिन्दूको महान् चाड निकट आइरहेका सन्दर्भमा राजनीतिक दल तथा दलसँग सम्बन्धित विभिन्न संघ–संस्थाले सार्वजनिकरूपमा सार्वजनिकस्थलमा आयोजना गर्ने चियापान समारोह तथा भोजभतेरले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गराउनसक्ने जनाउँदै आयोगले त्यसप्रकारका गतिविधि नगर्न आग्रह गरेको हो । आयोगको निर्णयमा भनिएको छ–‘मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा तथा…