आज बिहानसम्म सिरहामा विभिन्न स्थानीय तहका १८ वटा वडाको मतगणना सकिँदा नेकपा माओवादी केन्द्रले आठ वडा जितेको छ भने नेकपा एमाले, संघीय समाजवादी फोरम नेपालले तीन/तीन र नेपाली कांग्रेस र राजपाले दुई÷दुई वडामा विजय हासिल गरेका छन् । पछिल्लो प्राप्त परिणामअनुसार सिरहाको गोलबजार नगरपालिका–१ मा माओवादी केन्द्रका देवबहादुर मगर प्यानलसहित विजयी भएका छन् भने धनगढीमाई…