निर्वाचन कार्यालय धनुषाकाअनुसार मिथिला विहारी, गणेशमान चारनाथ, हंसपुर, औरही, धनुषाधाम, विदेह र क्षीरेश्वरनाथ नगरपालिका तथा बटेश्वर, मुखियापट्टी मुसहरनिया र जनकनन्दनी गाउँपालिकामा सोमबार रातिदेखि नै मतगणना जारी छ । पछिल्लो मतपरिणामानुसार मिथिला विहारी प्रमुखमा नेकपा एमाले ३१४, नेपाली कांग्रेस २४३ र संघीय समाजवादी फोरम नेपाल १६३, क्षीरेश्वरनाथ प्रमुखमा समाजवादी फोरम २१०, कांग्रेस १८१ र एमाले ८१,…