Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


शीर्ष नेता, मन्त्री कसले–कहाँबाट गरे मतदान ? (भिडियो)

डा. यादवले राजविराज नगरपालिका–२ स्थित आधारभूत मावि मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरेका हुन् । उनले मतदानमा सहभागी हुन पाउँदा आफूलाई निकै खुसी लागेको बताए । यसैगरी, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि गृहजिल्ला रौतहटको गौर नगरपालिकामा पुगेर मतदान गरे । उनले रामजानकी केन्द्रबाट मतदान गरेका हुन् । जनताको अधिकार स्थापित गर्न निर्वाचन महत्वपूर्ण…