Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


‘निर्वाचनको सम्पूर्ण तयारी पूरा’, पाँच दिनभित्रै सबै नतिजा सार्वजनिक गर्ने सोच

आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरणकार्य उत्साहका साथ भइरहेको, मतदातालाई सहीरुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्द्रमा चलिरहेको तथा निर्वाचनको मौनअवधिसमेत शान्तिपूर्वक भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । तेस्रो चरणमा प्रदेश नम्बर–२ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५…