मध्य क्षेत्रअन्तर्गत पर्ने पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा गरी ६ जिल्लाका सदरमुकाम क्रमसः वीरगञ्ज, कलैया, गौर, मलंगवा, जलेश्वर र जनकपुरसहित मुख्य सडक, नाका तथा नेपाल भारतको सिमानाका विभिन्न ठाउँमा चेकजांच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल, पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नरेन्द्रकुमार सिंहले बताए । सम्बन्धित ६ जिल्ला…