Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


रौतहटमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै उम्मेदवारहरु (भिडियो)

प्रदेश नम्बर २ को सबैभन्दा बढी स्थानीय तह भएको रौतहटमा उम्मेदवारले एजेन्डासहित मतदातासमक्ष पुगेर आफ्नो कुरा बुझाउने प्रयास गरिरहेका छन् । निर्वाचन आउन एक हप्ता मात्र बाँकी रहँदा यहाँका स्थानीय तहका उम्मेदवारले चुनावी घोषणापत्रसहित मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न आश्वासन बाँडिरहेका छन् । उम्मेदवारहरुले स्थानीय तहको विकासलाई सबैभन्दा बढी प्राथमिकता दिएका छन् । उनीहरुले सडक,…