Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


रौतहटको परोहामा नगरपालिकामा कांग्रेस, ईशानाथमा लोकतान्त्रिक फोरम विजयी

रौतहटका १८ स्थानीय तहमध्ये प्रमुख पदको परिणाम सार्वजनिक भएको यो दोस्रो नगरपालिका हो । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार मेयर पदमा कांग्रेसका शेष वकिलले ६३३० मत र उपमेयरमा कांग्रेसकै सुगान्धी देवीले ६०९८ मत ल्याइ विजयी भएका हुन् । उनीहरुका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका मेयर पदका उम्मेदवार अरुणकुमार जैयसवालले ४०७७ र माओवादी केन्द्रकै उपमेयरका उम्मेदवार पुनम पटेलले ३९५७…