Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष–उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी

जिल्ला निर्वाचन कार्यालयकाअनुसार नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार लिलम्बर यादवले २१२८ मत लाएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका मुनिलाल खंगले १६५९ मत ल्याए । उपाध्यक्षमा कांग्रेसकै जनजिरा यादवले दुई हजार ६७ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका उषादेवी साहले एक हजार ४८०…