Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


लहान नगरपालिकाको मतगणना अवरुद्ध


0
Shares

लहान नगरपालिका–३ को मतगणनाकाक्रममा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले केही मतको अग्रता लिएपछि संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिले पुनः मतगणनाको माग गर्दै विरोध गरेपछि अवरुद्ध भएको मतगणना अझै सुरु हुन सकेको छैन ।

विवाद मिलाउने प्रयास भइरहको र चाँडै मतगणना सुरु गरिने लहान नगरपालिकाका सहायक निर्वाचन अधिकृत पवन गुप्ताले जानकारी दिए । रासस