Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


सिरहाको कर्जन्हा नगरपालिकाको मेयर–उपमेयरमा माओवादी उम्मेदवार विजयी


0
Shares

बुधबार सार्वजनिक मतपरिणामअनुसार उनले दुई हजार ७१५ मत पाएका छन् ।

सो नगरपालिकाको उपमेयरमा पनि माओवादी केन्द्रकै जानुका श्रेष्ठ विजयी भएकी छन् । उनले दुई हजार ७४८ मत प्राप्त गरिन् ।

Skip This