तनहुँ, बैशाख ४ । तनहुँका एक किसानले भैंसीको दूध बिक्री गरेर मनग्य आम्दानी गरेका छन् । व्यास नगरपालिका–१० मंगलीगैरामा व्यावसायीक रुपमा भैंसीपालन गरेर कालिका पौडेलले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका हुन् ।
हावाबाट विजुली निकाल्न अहिले ठेक्का सम्झौता भएर काम शुरु हुने अवस्थामा पुगेको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा हावाबाट विजली निकाल्ने काम अघि बढ्न लागेको वडा नम्बर–२ का अध्यक्ष सन्तोष शेर्माले जानकारी दिए ।
नेपाल घरेलु तथा साना उद्योग सो महासंघका मोरङ अध्यक्ष नरेन्द्र हुमागाँईले सोमबार पत्रकार सम्मेलन गरेर
निगमले सोमबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर
पुष्प व्यवसायीहरुको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सम्पन्न भएको उक्त एक्स्पो ६० हजारभन्दा बढीले
सिन्धुलीका सातओटा स्थानीय तहका मुकामस्थललगायतका मुख्य खेतीयोग्य उर्वर भूमिमा प्लटिङ गरी दिनदिनै पक्की घर निर्माण
इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दोस्रो शतवार्षिकीको अवसरमा आयोजित महोत्सव सोमबार उत्साहजनकरुपमा सकिएको हो ।
विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.६ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले वृद्धि भएर तोलाको
नेप्से १७ अंकले उकालो लागेर १२ सय ९७ पुग्यो । अन्य समूह झिनो अंकलेमात्र रातो