बैंकको ८०औं शाखाको बुधबार बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । हालै भएको ‘कमेल्स रेटिङ’मा एभरेस्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको बैंकले जनाएको छ
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले उकालो लागेर तोलाको ५९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य मंगलबार तोलाको ५८ हजार ८०० रुपैयाँमा
नेप्से ३३ अंकले उछालिएर १३ सय ६३ पुग्यो भने कारोबार पनि अर्ब नाघ्यो । कारोबार
नेपाल र चीनबीच बुधबार बेइजिङमा भएको परराष्ट्रमन्त्रीस्तरीय वार्तामा दुवै देशले साझा समृद्धि र सम्पर्क विस्तारका
मौलिक सम्पदाको जीर्णोद्धार गर्न सरकार उदासीन रहेको भन्दै पुनःनिर्माण अभियानले तत्काल काम थाल्न माग गरेको
सरकारले यातायात व्यवसायीहरुको संघ–संस्थालाई जिल्ला प्रशासन कार्यालयमा दर्ता रोक्ने निर्णय गरेपछि उनीहरुले बुधबार राजधानीमा संयुक्तरुपमा
म्याग्दी, बैशाख ५ । म्याग्दीको बेनी-जोमसोम-कोरला सडक आयोजनालाई थप ३० करोड रुपैयाँ प्राप्त भएको छ
धनकुटा, बैशाख ५ । पूर्वको व्यापारिक केन्द्र धनकुटाको हिलेमा आधुनिक शीत भण्डार निर्माण हुने भएको
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा चीनले ‘नाइन एन–एकेयू’ र ‘नाइन एन–एकेभी’ नामका दुई जहाज
खुला सीमाले भारतबाट चोरी–छिपी आउने धागोका कारण नेपाली उद्योगहरु संकटमा परेको भन्दै संघले मंगलबार काठमाडौंमा