
यसदिन सेयरबजार परिसूचक नेप्से साढे १२ अंकले झरेर १३ सय ५३ विन्दुमा आइपुग्यो ।
यसदिन कारोबार भएका सबै समूहमा गिरावट आयो । बित्त समूहमात्र झिनो अंकले हरियो रह्यो ।
बिमा समूह सबैभन्दा उच्च ६८ अंकले झर्यो ।
यसदिन १६० कम्पनीका ८ लाख ४३ हजार कित्ता सेयर ३६ करोड १६ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्