कैलाली, साउन २८ । कैलालीको सहजपुर–९ मारभट्टी मोडमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । डोटी सदरमुकाम दीपायलबाट धनगढी आउँदै गरेको ना ६ ख १६९१ नम्बरको बस गएराति दुर्घटना भएको हो । दुर्घटनामा डोटी वासुुदेवी–१ का योगेन्द्र विक र सीबी लुहारको मृत्यु भएको छ । घटनामा अन्य ९ जना घाइते भएका छन् ।…