३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


सरकारमा थपिए १३ मन्त्री

काठमाडौं, भदौ १० । राष्ट्रपति विद्या भण्डारीले शुक्रबार नवनियुक्त १३ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति भण्डारीले नेपाली कांग्रेसबाट छानिएका १३ जना मन्त्रीलाई शपथ दिलाएकी हुन् । शपथ लिनेमा अर्जुननरसिंह केसी (शहरी विकास), प्रकाशशरण महत (परराष्ट्र), बालकृष्ण खाँड (रक्षा), सूर्यमान गुरुङ (श्रम), शंकर भण्डारी (वन),…