३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


‘बाग्मती नदी पूरै सफा बनाउँछौं’

काठमाडौं, भदौ १४ । बाग्मती सफाइका अभियन्ताहरुले बाग्मती नदीलाई पूरै सफा बनाउने बताएका छन् । तिलगंगा महिला समूहले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले नदी सफाइ अभियानमा साथ दिन सरकारको पनि ध्यानाकर्षण गरे । कार्यक्रममा बोल्दै पूर्वमुख्यसचिव लिलामणि पौड्यालले नदीनाला फोहर हुँदा रोगको संक्रमण घरसम्म आइपुग्ने भएकाले यस अभियानमा जुट्न सबैलाई आग्रह गरे । सो…