गौशाला, भदौ १९ । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा शनिबार राति खोलाले बगाउँदा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार शनिबार राती साढे ७ बजेको समयमा बर्दिबास नगरपालिका–१० स्थित मरहा खोला तर्न लाग्दा खोलामा अचानक आएको बाढीले बर्दिबास–१० बस्ने विमल बुलनका छोरा १० वर्षीय मानव बुलनलाई…