सुदूरपश्चिमका डडेल्धुरालगायत विभिन्न स्थानमा हुने मेला–महोत्सवमा भारतीय मूलका स–साना बालबालिकालाई प्रयोग गरी मनोरञ्जन दिने गरिएको हो । यसरी खुलेआम बालबालिकाको प्रयोगबारेमा नेपाली प्रहरी प्रशासनले बालबालिकालाई अवैधरुपमा देखाईरहेका जोखिमपूर्ण सर्कस प्रयोगलाई चासो भने देखाएका छैनन् । नेपाल तथा भारतमा बाल अधिकार सम्बन्धि विभिन्न ऐन कानुन बनेको भए तापनि न त सशक्त रुपमा कार्यन्वयन हुन सकेका छन्,…