Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्रधानमन्त्री दाहालले आज संसदलाई विशेष सम्बोधन गर्ने, राजीनामा दिने सम्भावना

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार (आज) व्यवस्थापिका संसद्को बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले दिउँसो १ बजे संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारले अहिलेसम्म गरेका कामबारे जानकारी दिने बताइएको छ । उनले आजै राजीनामा समेत दिने सम्भावना रहेको बताइएको छ…