ताप्लेजुङको एक घरमा सोलार प्यानल सर्ट भएर आगलागी « Image Khabar


ताप्लेजुङको एक घरमा सोलार प्यानल सर्ट भएर आगलागी


Imagekhabar
९ जेष्ठ २०७४, मंगलवार ०८:४३

स्थानीय धरकुमार सेनेहाङको घरमा रहेको सोलार प्यानल सर्ट भई आगलागी हुँदा घरसहित घरमा रहेका सम्पूर्ण सामान नस्ट भएका हुन् ।

सोमबार साँझ करिब ६ बजेबाट सुरु भएको आगो स्थानीय र प्रहरीको सक्रियातामा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्