७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने सरकारको यस्तो छ तयारी

निर्वाचन आयोगले तत्काल प्रदेश प्रमुख नियुक्ति नगरे राष्ट्रियसभा निर्वाचन कार्यतालिका प्रभावित हुने चेतावनी दिएपछि सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी गरेको हो । प्रदेश प्रमुखको नियुक्ति गर्न पटक–पटक लिखित ताकेता गरेपनि सरकारले प्रदेश प्रमुख तोक्न ढिलाई गरेपछि निर्वाचन आयोगले सरकारलाई माघ ५ गतेको अन्तिम सीमा दिएको हो । प्रदेश प्रमुखमा भएको ढिलाईले प्रदेशसभा…