६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


जिप दुर्घटनामा दुईजनाको मृत्यु

मृत्यु हुनेमा सवारी चालक स्थानीय १८ वर्षीय प्रवेश योङया र १६ वर्षीय सन्दिप योङया रहेका छन् । यस्तै दुर्घटनामा परेर आधा दर्जन घाइते भएका छन् । घाइते हुनेहरुमा याङवरक ३ बस्ने भिम योङया, प्रकाश योङया, प्रदिप राई, लक्ष्मण राई, मनोज गुरुङ र इशाक योङया रहेका छन् । घाइतेलाई जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको…