साढे चार महिनादेखि महिला बेपत्ता • Image Khabar Image Khabar


साढे चार महिनादेखि महिला बेपत्ता


Imagekhabar
१२ माघ २०७४, शुक्रबार १४:४५

साढे चार महिनादेखि महिला बेपत्ता

गत भदौ २७ गते बिहान ११.३० बजे घरबाटै बेपत्ता भएकी २८ वर्षीय थापाको आफन्त, साथीभाइकहाँ खोजीकार्य गरेपनि उनी अझै फेलापर्न नसकेको वडाध्यक्ष बोमबहादुर नामजालीले बताए ।

घरनजिकै कालीगन्डकी रहेकाले आफन्त, साथीभाइ सबैले नदीमा पसेको शंका गरेपनि उनी अहिलेसम्म फेलापर्न नसकेको उनले बताए ।

एक नाबालक छोरा, श्रीमान् र सासू–ससुरासँगै बस्दै आएकी ठाडा अहिलेसम्म फेलापर्न नसक्दा परिवार चिन्तित बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्