२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


चर्पी जाँदा लडेर युवकको मृत्यु

घरनजिकै रहेको पाखामा बिहान ३ बजेतिर चर्पी जानेक्रममा अचानक लडेका उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । मृतक लिम्बूको जिल्ला अस्पतालमा पोस्टमार्टम्पछि दाहसंस्कार गरिने परिवारले बताएको छ ।