२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हुम्लाको घटवानामा लागेको आगलागीबाट २२ घर जले


0
Shares

गएराति भएको आगलागीमा परेर केही पशुचौपायासमेत मरेका छन् ।

आगलागीबाट कुनै मानवीय क्षति नभए पनि ठूलो मात्रामा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कमलप्रसाद नेपालले जानकारी दिए ।

सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।