१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


क्वाटरमै तरकारी फलाउँदै मन्त्री तामाङ, गरे खनजोत

बिहान मन्त्री तामाङसँगै उनकी श्रीमती प्रदेश नम्बर–१ की प्रदेशसभा सदस्य उषाकला राईले पनि डोजर चलाउन सहयोग गरिन् । कार्यकर्ता, सुरक्षाकर्मी, पत्रकारलगायत मन्त्रीले डोजर चलाएको हेर्न र फोटो खिच्नका लागि उपस्थित थिए । उनले क्वाटरमा कार्यरत् कर्मचारीलाई आफूलाई पुग्ने तरकारी यहीँ फलाउन निर्देशनसमेत दिए । मन्त्री तामाङले जमिन बाँझो राखेर खाद्यान्न आयात गर्नेक्रम रोक्नका लागि आफूले…