उपचारका लागि भर्ना भएका अमेरिकी नागरिकद्वारा ट्रमा सेन्टरबाट हाम्फालेर आत्महत्या • Image Khabar Image Khabar


उपचारका लागि भर्ना भएका अमेरिकी नागरिकद्वारा ट्रमा सेन्टरबाट हाम्फालेर आत्महत्या


Imagekhabar
१८ चैत्र २०७४, आईतवार २०:४९

उपचारका लागि भर्ना भएका अमेरिकी नागरिकद्वारा ट्रमा सेन्टरबाट हाम्फालेर आत्महत्या

आइतबार साँझ ५ः४० बजे अस्पतालको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिक ५२ वर्षीय जोनले आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले उपचारका लागि भर्ना भएका जोनले एक्कासि छैटौँ तलाबाट हाम्फालेर आत्महत्या गरेको जानकारी दिए ।

उनको पूरा नाम भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्