घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सोमबार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ग१ख ५०६४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना५ख १०१२ नम्बरको ट्रकको पछाडि ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस तीव्रगतिका कारण…