३० असार २०८२, सोमबार | Tue Jul 15 2025


करेन्ट लागेर दुईजनाको मृत्यु


0
Shares

मृत्यु हुनेमा हिलेसंगम टोलका ३४ वर्षीय घरधनी गोपाल बुढाथोकी र कामदार मिङ्मा शेर्पा रहेको प्रहरीले जनाएको छ ।

पिल्लरको फलामे डन्डीले बिजुलीको लाइन छुँदा उनीहरुलाई करेन्ट लागेको थियो ।

उपचारका लागि जिल्ला अस्पताल धनकुटा लैजाँदै गर्दा उनीहरुको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।