वनसम्बन्धी नीतिगत सुुधारमा मन्त्रालयकेन्द्रित : मन्त्री बस्नेत

सोमबार मन्त्रालयमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले नीतिगत सुधारका लागि सरोकारवालाहरुसँग छलफल गरेर कार्यनीति बनाइने बताए ।
आगामी वर्षको नीति तथा कार्यक्रममा वनसम्बन्धी कार्यक्रम समावेश गरिने उनको भनाइ छ ।