काठमाडौं, बैशाख ५ । आज अन्तर्राष्ट्रिय सम्पदा दिवस । नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ । हरेक वर्ष अप्रिल १८ तारिखमा विश्वभर सम्पदा दिवस मनाउने गरिन्छ । सम्पदा दिवस मनाइरहँदा २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनबाट क्षति पुगेका अधिकांश सम्पदा लथालिंग अवस्थामा छन् । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं…