धनकुटामा चट्याङ लागेर महिलाको मृत्यु • Image Khabar Image Khabar


धनकुटामा चट्याङ लागेर महिलाको मृत्यु


Imagekhabar
५ बैशाख २०७५, बुधबार ०९:१६

धनकुटामा चट्याङ लागेर महिलाको मृत्यु

पाख्रिबास नगरपालिका–२ बस्ने ३४ वर्षीया कोपिला मगरको मंगलबार साँझ चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पाख्रिबासले जनाएको छ ।

साँझ ६ बजेतिर घरमै बसिरहेको अवस्थामा चट्याङ खस्दा गम्भीर घाइते भएकी कोपिलाको जिल्ला अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्