४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


नक्कली फैसला बनाउने कार्यमा संलग्नलाई कडा कारबाही गर्न सर्वोच्चको निर्देशन

सर्वोच्च अदालतले बुधबार पत्रकार सम्मेलन गरी अदालतजस्तो संवेदनशील निकायको फैसला र कागजातहरु नक्कली बनाउने काम तत्काल रोकी त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गर्न निर्देशन दिएको हो । न्यायाधीशको नाम, हस्ताक्षर, थुनाका व्यक्ति छुटाउने पत्र पनि नक्कली नै बनाएको विषय निकै गम्भीर भएको भन्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन पनि सर्वोच्च अदालतले सरोकारवालाहरुलाई आग्रह गरेको छ…