१ श्रावण २०८२, बिहिबार | Fri Jul 18 2025


१० बूँदे लुम्बिनी घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न

लुम्बिनी, वैशाख १६ । गत शनिबार शुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन १० बूँदे लुम्बिनी घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गर्दै सम्मेलन समापन गरिएको हो । २३ देशका बौद्ध विद्वान तथा धर्मगुरु, वरिष्ठ भिक्षु लगायत सहभागी सम्मेलनले लुम्बिनी भगवान बुद्धको जन्मस्थल,…