१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


दिपायल विद्युत स्टेशनमा आगलागी, डोटी र अछाममा विद्युत अवरुद्ध

कल्पना बोहराअछाम, वैशाख १९ । दिपायल विद्युत स्टेशनमा पुनः आगलागी भएको छ । बुधबार बिहान ८ बजेको समयमा आगलागी हुँदा ट्रान्सफर्मर जोडने तारहरु जलेर नष्ट भएका छन् । स्टेशनका फिडरहरु पनि जलेका छन् । चट्याङका कारण आगलागी भएको हुन सक्ने विद्युत कार्यालयका कर्मचारी भरत द्वारियाले बताए । करिब १० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको छ…